दफा १५
सञ्चालकको पदावधि
(१) सञ्चालकको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम बढीमा चार वर्षको हुनेछ र निज पुन नियुक्ति तथा मनोनित हुन सक्नेछ ।
तर स्वतन्त्र सञ्चालक एक कार्यकालका लागि मात्र नियुक्त हुन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि नियुक्त भएको कार्यकारी अध्यक्ष वा प्रबन्ध संचालक लगातार दुई कार्यकालसम्म मात्र रहन सक्नेछ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३
प्रस्तावना - ०
परिच्छेद - २
दफा ३: बैंक वा वित्तीय संस्थाको संस्थापनादफा ४: बैंक वा वित्तीय संस्थाको संस्थापना गर्नु पूर्व स्वीकृति लिनु पर्नेदफा ५: विदेशी लगानीमा बैंक वा वित्तीय संस्था संस्थापना गर्न पूर्व स्वीकृति लिनु पर्नेदफा ६: बैंक वा वित्तीय संस्थाको शाखा कार्यालय खोल्न पूर्व स्वीकृति लिनु पर्नेदफा ७: पूर्व स्वीकृति दिन इन्कार गर्न सक्ने
परिच्छेद - ४
दफा १८: सञ्चालकको अयोग्यतादफा २७: अधिकार प्रत्यायोजनदफा २८: सञ्चालकको भत्ता तथा सुविधादफा २९: कार्यकारी प्रमुखको नियुक्ति र सेवाको शर्तदफा १४: सञ्चालक समितिको गठनदफा १५: सञ्चालकको पदावधिदफा १६: सञ्चालकको योग्यतादफा १७: स्वतन्त्र सञ्चालकको योग्यतादफा १९: सञ्चालकको पदमा बहाल रहन नसक्ने अवस्थादफा २०: संवैधानिक पद धारण गरेको व्यक्तिको सम्बन्धमादफा २१: सञ्चालक समितिको बैठकदफा २२: सञ्चालक समितिको काम, कर्तव्य र अधिकारदफा २३: सञ्चालकको जवाफदेही र उत्तरदायित्वदफा २४: सञ्चालकको विवरण लिनु पर्नेदफा २५: सञ्चालकको जानकारी तथा अभिलेखदफा २६: उपसमिति गठन गर्न सक्नेदफा ३०: कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार
परिच्छेद - ५
दफा ३३: बैंकिङ्ग तथा वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्नेदफा ३५: इजाजतपत्र दिन इन्कार गर्न सक्नेदफा ३६: राष्ट्र बैंकले शर्त तोक्न सक्नेदफा ३८: माथिल्लो वर्गको बैंक वा वित्तीय संस्थामा परिणत हुन सक्नेदफा ३९क: प्रदेशमा वित्तीय संस्थाको सञ्चालन सम्बन्धी व्यवस्थादफा ३१: बैंक वा वित्तीय संस्था बाहेक अन्य कसैले बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न नपाउनेदफा ३२: बैंक वा वित्तीय संस्थाको नाम प्रयोगदफा ३४: बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र दिन सक्नेदफा ३७: बैंक वा वित्तीय संस्थाको वर्गीकरणदफा ३९: सूची प्रकाशन गर्नु पर्नेदफा ४०: विदेशी बैंकको शाखा सम्बन्धी विशेष व्यवस्था
परिच्छेद - ९
दफा ५८: हिसाब किताब दुरुस्त राख्नु पर्नेदफा ५९: वासलात, नाफा–नोक्सान हिसाब तयार गरी राख्नेदफा ६०: लेखापरीक्षण समितिदफा ६१: लेखापरीक्षण समितिको काम, कर्तव्य तथा अधिकारदफा ६२: लेखापरीक्षणदफा ६३: लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिकदफा ६४: लेखापरीक्षकमा नियुक्त हुन नसक्नेदफा ६५: विवरण दिनुपर्नेदफा ६६: लेखापरीक्षकको काम, कर्तव्य र अधिकारदफा ६७: लेखापरीक्षकलाई कारबाहीको सिफारिस गर्नेदफा ६८: लेखापरीक्षकले प्रमाणित गर्नु पर्ने
परिच्छेद - १२
दफा ७९: बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी हुन सक्ने अवस्थादफा ८०: कारोबार स्थगन हुनेदफा ८५: कारोबार अन्त्य गर्न सक्नेदफा ८९: साहुहरुको सभादफा ९०: खारेजी योजनादफा ९१: निक्षेपकर्तालाई तत्काल पेश्की दिन सकिनेदफा ९४: भुक्तानीको प्राथमिकतादफा ९५: बुझ्न नआएको वस्तु वा रकमदफा ७८: बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजीको लागि अदालतमा निवेदन दिन सक्नेदफा ८१: लिक्विडेटरको नियुक्तिदफा ८२: लिक्विडेटरको काम, कर्तव्य र अधिकारदफा ८३: खारेजी सम्बन्धी आदेशको प्रभावदफा ८४: सम्पत्ति तथा दायित्वको लगतदफा ८६: दाबी पेश गर्ने सूचनादफा ८७: लिक्विडेटरले दाबी स्वीकार वा अस्वीकार गर्न सक्नेदफा ८८: दाबीको वर्गिकरणदफा ९२: सम्पत्ति बिक्री गर्ने अधिकारदफा ९३: दाबी फछ्र्यौटको सूचनादफा ९६: खारेजीको निर्णयदफा ९७: एकभन्दा बढी मुलुकमा कारोबार गर्ने बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजीदफा ९८: दाबी नलाग्ने
परिच्छेद - १४
दफा ११९: छुट र सुविधादफा १०७: पूर्वाधार विकास बैंक सम्बन्धी विशेष व्यवस्थादफा १०८: निक्षेपको सुरक्षण गराउनु पर्नेदफा १०९: बैकिङ्ग गोपनीयता कायम राख्नु पर्नेदफा ११०: खाता रोक्का राख्न निर्देशन दिन सक्नेदफा १११: निक्षेप उपरको हक दाबीदफा ११२: दाबी नपरेको निक्षेपको विवरणदफा ११३: निक्षेप भरी भराउ वा जफत हुन सक्नेदफा ११४: सञ्चालकबाट असुल उपर गरिनेदफा ११५: दाबी गर्न नसकिनेदफा ११६: नेपाल सरकार बादी हुनेदफा ११७: पारदर्शिता सम्बन्धी व्यवस्थादफा ११८: उपभोक्ता हित संरक्षण सम्बन्धी व्यवस्थादफा १२०: खर्च व्यवस्थापनदफा १२१: सम्पत्ति विवरण पेश गर्नु पर्नेदफा १२२: ऋण, दायित्व तथा ऋणको धितोमा रहेको हक खरिद बिक्री हुन सक्नेदफा १२३: विवादको समाधानदफा १२४: असल नियतले गरेको कामप्रति जवाफदेही हुन नपर्नेदफा १२५: काम कारबाही बदर नहुनेदफा १२६: अध्ययन समिति तथा उपसमिति गठन गर्न सकिनेदफा १२७: शपथ ग्रहणदफा १२८: प्रबन्धपत्र तथा नियमावलीको संशोधनदफा १२९: यस ऐन बमोजिम हुनेदफा १३०: बाधा अड्काउ फुकाउनेदफा १३१: आदेश वा निर्देशन दिन सक्नेदफा १३२: नियम वा विनियम बनाउन सक्नेदफा १३३: विनियमावली तथा कार्यविधि बनाउने अधिकारदफा १३४: खारेजी तथा बचाउ